साउदीबाट नेपाल फर्कन पर्नेसँग दूतावासले माग्यो थप विवरण

 जेठ २१, २०७७ बुधबार १९:४४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीबाट नेपाल फर्कन पर्ने नेपाली श्रमिकसँग त्यहाँ रहेको नेपाली दूतावासले थप विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

सरकारले तोकेको प्राथमिकतामा परेका नेपालीको स्वदेश फिर्तीको सहजीकरणका लागि थप कागजता आवश्यक रहेको दूतावासले जनाएको छ ।

प्राथमिकतामा पर्नेले म्याद भएको बहिर्गमन भिसा, राहदानीको कपि, बिरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्किप्सन, आफन्तको मृत्यु भै काजकिरियाका लागि नेपाल जानुपर्नेको हकमा कारणसहितको स्वघोषणा, नेपाल जानुपर्ने विद्यार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात उपलब्ध गराउनु पर्नेछ ।

कागजात दूतावासको ह्वाट्स्एपमा नम्बर ०५०००३१७०५ मार्फत, इमेल [email protected] मार्फत पठाउन सकिनेछ । अन्य कुनै जानकारी वा जिज्ञासा भएमा दूतावासमा ९०११४६१११०८, ०५५९३८९६०० नम्बरमा फोन गर्न अनुरोध गरिएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

6 Comments

  • कृष्ण प्रसाद जोशी

    June 5, 2020, 2:36 a.m.

    मेरो नेपाल बाट आयको 33 मैहिना भैसको श्र्म गरेकोे पनि सकिसक्यो यता काम मा पनि यस्तै समस्या छनि म जान चाहन्छु जन लाइ के गर्नु पर्ने हो ला

  •  0 Reply
  • Shiva darai

    June 4, 2020, 4:31 p.m.

    कम्पनीले एक्जित गरेको छ , खान बस्न गाह्रो भयो /

  •  0 Reply
  • Ijaj alam mu

    June 4, 2020, 3:42 a.m.

    Sir, hurry here, is the company closed too?

  •  0 Reply
  • भरत कुमार राई

    June 3, 2020, 10:44 p.m.

    कमपनिले सेलरि नदिएकाे १७/१८ महिना भयाे आकामा रिनाे न गरेकाे पनि१५/१६ महिना भयाे सेलरि मागदा पनि पैसा छैन काहाजानछेस जा भनछ खानुकाे पनि धेरै समसिया छ साथि हरु सङग मागेर खादै छुम याे मेराे राहादानि नं:०९५१६९२२ याे आकामा नं:2425995194

  •  0 Reply
  • RAJESH THAPA

    June 3, 2020, 9:04 p.m.

    सर मेराे अकमा छैन10महिना भयाे। र मेरो 2साल पूरा भईसकाे ।र कम्पनिले एकजेट भिसा पनि दिएकाे छैन ।र दिनु पनि मान्दैन र म नेपाल जान चाहान्छु।र मैले आउट पास फम भरेकाे पनि 6महिना भयाे र आज सम्म पनि यसकाे जवाफ आकाे छैन। र मलाई नेपाल सरकारले छिटोभन्दा छिटो उदार गरनुपराे ।मेराे घरमा आमा बिमारि हुनुहुन्छ र घरबाट छिटो आईज भनिराखनु भएको र म छिटो घर जान चाहान्छु।मेराे यहि अनुराेध छ। तपाईंहरूलाई ।

  •  0 Reply
  • Tejman baraili

    June 3, 2020, 8:24 p.m.

    नेपालवाट साउदी रिटर्न ड्राइभर भनेर पठाएको , साउदीको हेभी लाइसेन्स छ ..कम्पनीले लेबोर भीसा लाइदिएको ३ महिना भयो / रुम सहितको तलव ७०० को दरले दिएको कम्पनीले भीसा चेन्ज गर्ला जस्तो छैन , त्यसैले अहिलेसम्म रुममा छु / 0598363809 Riyadh

  •  0 Reply

तपाईको प्रतिक्रिया