युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न तीन अर्ब १० करोड छुट्याइयो

 जेठ १५, २०७५ मंगलबार १६:५५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – मुलुकभित्र थप रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिने भएको छ । 

आर्थिक वर्ष २०७४÷७५ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले त्यसका लागि तीन अर्ब १० करोड विनियोजना गरेको बताउनुभयो । तीनै तहका सरकारका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई यस कार्यक्रममा आवद्ध गरिने उहाँले बताउनुभयो । नेपालीले युवाले वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागिएको हो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया