चुरोटकाे भाउ बढ्याे, उद्योग सरकारले तोकेको ठाउँमा मात्रै राख्न पाइने

 जेठ १५, २०७५ मंगलबार १७:५७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले सुर्तीजन्य उत्पादन र मदिराजन्य बस्तुमा अन्तःशुल्क कर बढाउने भएको छ ।

कर बढाउने मात्रै नभई सरकारले सुर्तीजन्य पदार्थमा नयाँ शिर्षकको कर पनि लगाउने भएको छ । संसदमा प्रस्तुत भएको बजेटमा हरेक खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर लगाइने उल्लेख छ ।

गैर उत्पादनशिल सामग्रीमा कर बढाउको सरकारले सुर्ती र मदिराजन्य उद्योग सरकारले तोकेकै ठाउँमा मात्रै राख्न पाइने पनि बजेटमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया