हेर्ने कथा १२ - एक्लो कथा

 साउन ३०, २०७५ बुधबार २१:६:७ | उज्यालो सहकर्मी

घरमा एउटा सुँगुरको पाठो र केही कुखुरा मात्र छन् । भोक लाग्दा खान दिने र बोल्न मन लाग्दा बोली मिसाउने मान्छे छैनन् । 

घरमा एक्लै हुँदा अत्यास लाग्छ, तर विकल्प छैन । यो व्यथा हो बराहक्षेत्र नगरपालिका ५, कालाबन्जर, सुनसरीका १२ वर्षीय साजन बिकको । एक्लो साजन सुनसान घरमा निरश जिन्दगी गुजार्दैछन् । उनको पूरा कथा भिडियोमा हेर्नुहोस् । 

हेर्ने कथाका पुराना अंक हेर्न यहाँ क्लिक गर्नुहोस् ।

अन्तिम अपडेट: चैत १५, २०८०

4 Comments

  • Sarah Acharya

    Aug. 21, 2018, 6:39 p.m.

    कति राम्रो रहेछ , कस्तो रुन मन लाग्ने / म त बाहिर छु.......यो डिसेम्बरमा नेपाल आउने इच्छा छ / personally.. Thank you for making such a wonderful documentary ...

  •  0 Reply
  • Yadhav pandey

    Aug. 18, 2018, 8:26 p.m.

    I will help them plz contact 9841359164

  •  0 Reply
  • Keshar singh

    Aug. 16, 2018, 12:30 p.m.

    Property for whom... what a cruel mom. Heart pain .....god bless u vai.....

  •  0 Reply
  • PBK PAUL

    Aug. 16, 2018, 1:59 a.m.

    Thanks Bidhya ji; म रोएँ बालकका कुरा सुनेर / सांचै कति दर्दनाक कथा है . बाबा छैनन् , आमा पनि उसलाई छोडेर कमाउन / आखिर कमाउने केका लागि ? बिहान साँझ खान त यहीं केहि गरे पनि पाइँदो हो नि / त्यो बच्चालाई त्यो हालतमा कसरी छोड्न सकेको ?बिद्द्याजीलाई अब जसरी तपाईंले त्यो कथा बनाउनुभयो , अब बालकलाई कुनै राम्रो बालआश्रममा पनि जिम्मा लगाईदिनुहोला / Please help him so he can take ready food,he can play and speak with friends together.

  •  0 Reply

तपाईको प्रतिक्रिया