पौडी खेल्न जाँदा खोलामा डुबेर बालकको मृत्यु

 भदौ २५, २०७५ सोमबार ७:२३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा खोलामा डुबेर स्कुले बालकको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार सैनामैना ११ सालझण्डी ओखारटोल बस्ने ९ वर्षीय सन्देश रेग्मीको कञ्चन खोलामा डुबेर ज्यान गएको हो ।

स्थानीय विद्यालयमा कक्षा ३ मा पढ्ने रेग्मी साथीसँग पौडी खेल्न खोलामा गएका थिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया