सुरु भयो गाडीको कुम्भमेला : हेर्नुहोस् गज्जब–गज्जबका बाइक र कार

 भदौ २६, २०७५ मंगलबार १६:३५:४३ | उज्यालो सहकर्मी

काठमाडौं – काठमाडौंको भृकुटीमण्डमा मंगलबारदेखि नाडा अटो मेला सुरु भएको छ । 

मेलाको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गर्नुभएको छ । नाडा अटो मेलामा नेपालमा उपलब्ध सबैजसो गाडीका स्टल राखिएका छन् ।

 

६ दिनसम्म चल्ने मेलामा विभिन्न ७१ वटा कम्पनीका कार, मोटरसाइकल, विद्युतीय सवारीसाधन, पाटपुर्जाका गरी १ सय ३४ वटा स्टल राखिएका छन् । 
मेलाको अवसरमा विभिन्न मोटरसाइकल र कारले नयाँ नयाँ उत्पादन पनि सार्वजनिक गरेका छन् । 

तस्बिरमा हेरौं भृकुटीमण्डपमा चलिरहेको अटो मेला

 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया