कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
काठमाडौं - एमएडब्लु् इन्टरप्राइजेजले नेपाली बजारमा रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ सार्वजनिक गरेको छ ।
एमएडब्लु नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता हो ।
एमएडब्लु इन्टरप्राइजेज टु–ह्विलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भन्नुभयो, ‘हामीलाई विश्वास छ अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्ट्रिट र्याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्नेछ । यामाहाप्रतिको बढ्दो मोहलाई नयाँ स्कुटरले नयाँ उचाइमा पुर्याउने अपेक्षा हामीले गरेका छौं ।’
यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’को बजार मूल्य २,०८,९०० रुपैयाँ तोकिएको छ । यो स्कुटर र्याली रेड र रेसिङ ब्लु गरी दुई रंगमा उपलब्ध छ ।