च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाडौं – सरकारले गाडीको नयाँ भाडादर सार्वजनिक गरेको छ ।
यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउने सहमति गरेको सरकारले आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।
अब कहाँबाट कहाँ पुग्न कति भाडा लाग्छ ? हेर्नुहोस् सूची :
यस्तै सरकारले ट्याक्सीको भाडादर पनि तोकेको छ । ट्याक्सीको भाडादरको सूची :
भीमबहादुर खुलाल कार्की
Sept. 24, 2018, 5:17 p.m.नालायक सरकारको नालायकिपन हो यो । चाडपर्व मा यात्रा गर्ने धेरै हुन्छन् । सवारी साधन मा खचाखच हुदाँ दुर्घटना पनि बढी नै हुन्छ। यात्रु संख्या र भाडादर को सम्बन्ध व्युतक्रमानुपातिक हुनुपर्छ समानुपातिक होइन। हुन त सबै चोर र डाकाहरु नै हुन् नियम कानुन बनाउने आफू अनुकूल बनाएका छन । मारमा पर्ने त गरिब जनता नै हुन्।