त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति...
चैत १६, २०८० शुक्रबार
अभिनेत्री श्रद्धा कपूर यतिबेला भारतकी ब्याडमिन्टन स्टार साइना नेहवालको बायोपिकमा मुख्य भूमिका निर्वाह गर्दैछिन् ।
यस फिल्ममा रहेकाे उनको फष्र्ट लूक पनि सार्वजनिक भएको थियो । तर अहिले यस फिल्मको छायाँकनको काम रोकिएको छ ।
फिल्मको काम बीचैमा रोकिनुको कारण हो श्रद्धा कपूरको स्वास्थ्य । उनलाई डेङ्गी भएको छ ।
यसै कारण उनी अहिले यस फिल्मको काम गर्न सक्ने अवस्थामा छैनन् ।
केही दिनदेखि स्वास्थ्यस्थिति ठीक नभएपछि जाँच गराउँदा श्रद्धालाई डेङ्गी लागेको थाहा भएको छ । श्रद्धा सेप्टेम्बर २७ देखि साइना नेहवालको वायोपिकको सेटमा गएकी छैनन् ।