प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
वैदेशिक रोजगारीले घरमा पैसा मात्रै भित्र्याएको छैन । पैसा सँगसँगै अरु धेरै समस्याहरु पनि भित्रिएका छन् । यस्तै मध्येको एउटा समस्या हो स्वास्थ्य समस्या । यो भिडियो शारीरिक स्वास्थ्यसँग नभई मानसिक स्वास्थ्यसँग सम्बन्धित छ ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।