त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति...
चैत १६, २०८० शुक्रबार
नवलपरासीको डण्डा चोकबाट थोरै दक्षिण गएपछि पुगिन्छ रमा अर्यालको घर । दुईतले पक्की घर । रमाको घरसँगै उहाँका देवर र जेठाजुका घरहरु पनि जोडिएका छन् ।
रमाका श्रीमानसँगै देवर जेठाजुले पनि पक्की घर बनाएको वैदेशिक रोजगारीको कमाइले नै हो । अर्याल परिवारलाई वैदेशिक रोजगारीले जति दिएको छ, त्योभन्दा धेरै खोसेको छ । रमा अर्यालको घर पुग्दा यही लाग्छ ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।
प्रकाश सोन
Oct. 11, 2018, 1:41 p.m.दैलेख दुल्लु मा मौसम को परिवर्तन । र दिपावली को माहुल बढी भैरह्को अबस्थामा छ ।
Ajit Kumar yadav
Oct. 11, 2018, 12:48 p.m.I am Mr.Ajit Kumar yadav .I passed SLC from shree Hanuman Praahad Shardha Higer Secondary School Inarwa 2 Siraha, Nepal and I passed +2 from Lahan Merry Children Secondary School Lahan.I join my further studies BBS in J.S multiple Campus Lahan.