प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
पाँचथर – मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा पाँचथरमा एक जनाकाे ज्यान गएको छ ।
फिदिम नगरपालिका–११, बाबुङगाका ३२ वर्षका सुबास आङबोको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
विहीबार बिहान घरको आँगनमै मे ५ प ९०७४ नम्बरको मोटरसाइकल सिक्ने क्रममा आँगनको डिलमुनि खस्दा आङबोको मृत्यु भएको हो ।
शवलाई पोष्टमार्टमको जिल्ला अस्पताल पाँचथर ल्याइएको प्रहरीले जनाएको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।