ट्याक्सी मिटरमा जान मानेन ? फाेन गर्नुहाेस् !

 कात्तिक २, २०७५ शुक्रबार १०:४८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - काठमाडाैं उपत्यकामा चल्ने ट्याक्सीले आज मिटरमा नचलाए कारबाही हुने भएको छ ।

ट्याक्सी चालकले मिटरमा जान नमाने ट्राफिक प्रहरीको फोन नम्बर १०३, ४२१९६४१ एव हेलो सरकार कक्षको ४२ ११ ०८७ र ९८५११४५०४५ मा खबर गर्न अनुरोध गरेको छ । 

चाडपर्वका बेला सार्वजनिक यातायात कम चल्ने हुनाले ट्याक्सी चालकहरुले माैकाकाे फाइदा उठाएर दाेब्बरसम्म भाडा लिने र भनेकाे ठाउँमा नजाने भएकाले यात्रुका सुविधाकाे लागि हटलाइन सेवा सञ्चालन गरेकाे प्रहरीले जनाएकाे छ ।

 

याे पनि पढ्नुहाेस्/ हेर्नुहाेस्

डिभी भर्दा के के कुरामा ध्यान दिने ? 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया