कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
सर्लाही – सर्लाहीको लालबन्दी–१, नवलपुरमा आइतबार दिउँसो उखु बारीमा आगोलागी भएको छ ।
आगलागीबाट २० लाख रुपैयाँ बराबरको उखु क्षति भएको छ । स्थानीय गंगा महतो र रामप्रसाद महतोको साढे ५ बिगाहा उखु बारीमा आगो लागेको हो ।
आगो कसरी लाग्यो ? भन्ने बारे थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।