रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको मूल्य घट्यो

 कात्तिक २६, २०७५ सोमबार १०:२७:२४ | उज्यालो सहकर्मी

काठमाडौं – सोमबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बढेको छैन । आइतबारकै मूल्यमा साट्न सकिन्छ । 

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २३ र बिक्रिदर १० रुपैयाँ २९ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ६० पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ८८ पैसा र बिक्रिदर ३ सय ०८ रुपैयाँ ४७ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया