महिलाहरुलाई पैसाको लोभ देखाएर ललाई फकाई, घुमाई फिराई विदेशी भूमिमा पुर्याउने काम दलालले गरेको सुनिन्छ । यस्ता मानव तस्करलाई सरकारले खोजीखोजी कारबाही गर...
नेपाली सेनालाई सडक निर्माण, हिमाल सफाइ लगायतका काममा खटाउने हो भने देशको सुरक्षा कसले गर्ने हो ? सेनाको स्थापना जे उदेश्यले भएको हो त्यहि मात्रै गर्न भनौँ,...
सरकारले राम्रो काम गर्दा पनि हामी नागरिक सन्तुष्ट छैनौँ । किनकी एकथोक भनिन्छ, अर्कोथोक गरिन्छ ।
दिनभर लाइनमा बसेर कर तिरेर आएँ । अनलाइनबाट सबै खालका कर तिर्ने एप बनाए पो हामीलाई काम लाग्थ्यो । आफ्ना डकुमेन्ट हेर्नको लागि मात्रै नागरिक एप बनाएर कुन चा...
विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको लागि तयारी थाल्न अदालतले नै निर्देशन दिएको थियो । यो विषयमा निर्वाचन आयोगले के तयारी गरिरहेको होला ? विदेशमा रह...
देश फर्काउने बिषय केही जटिल लाग्यो ! तर उच्च सतर्कता अपनाएर, डाक्टरको निगरानीमा बाक्लो मानव बस्तीबाट केही टाढा ब्यवस्थित तवरले राखिनुपर्छ । जति ढिलाइ गर्यो उत्...
हामी नेपाली कति परनिर्भर छौ भन्ने चिनको कोरोना भाइरसले देखायो ? संक्रमण चिनमा भएको छ, बिकासका काम नेपालमा ठप्प भएको छ ।
सक्छौ भने उदार मन बनाइ कालापानी र लिपुलेक उपहारस्वरुप देउ । तिमीलाइ नेपाली जनताले युगौँ युगसम्म पुजिरहने छ्न् । होइन भने यस्ता थोत्रा गाडी दिएर दुई चार न...
कहिले बाढी कहिले पहिरो आइरहन्छ, घर गोठ, खेतबारी बगाइरहन्छ, बर्ष भरी रोकथाम गर्दै गर्दैन सरकार, बिपत्ति आउँछ अनि राहत पठाइरहन्छ ।।
मालबस्तू तथा ढुवानी साधनको अनलाइन निगरानी (भिसिटिएस) प्रणाली नबुझ्नेको लागि हाउगुजी छ । सिस्टमलाई पारदर्शी ,चुस्त र दुरुस्त बनाउन अनलाइन प्रणाली नकारात्मक प...
एक वर्ष अघिको नीति तथा कार्यक्रमको योजना कति पूरा भयो ? अघिल्ला वर्ष सार्वजनिक गरिएका काम बने नबनेको बारे नागरिकलाई जानकारी गराएर मात्रै नयाँ कार्यक्रम ल्याइ...
नीति तथा कार्यक्रममा गाडीलाई नाकामा धोएपछि मात्र काठमाण्डाै छिर्न दिने योजना रहेछ । यो योजना त्यति व्यवहारिक लागेन । गाडीलाई धोएर मात्र काठमाण्डाै प्रवेश भन्द...
वैदेशिक रोजगारबाट फर्केका कामदारलाई सहुलियत कर्जा दिने भनेर फर्म भरेको दुई महिना भो एउटा टोकन जस्तो केही अङ्क भएको सानो चिट दिइएको थियो। स्वरोजगार बनाैं...
कम्युनिष्टले गरिब र विपन्न परिवारका लागि काम गर्छन् भनेर हजुरबुवाको पालामा सुनिन्थ्यो । तर, अहिले शक्ति, घरघडेरी, पहुँच, आफन्तवाद लगायत कारण सच्चा कम्युनिष्ट भ...
विद्यार्थीको संख्या कति छ ? अघिल्लो एक वर्षमै थाहा हुँदाहुँदै पाठ्यपुस्तक समयमै नपाउनु जनक शिक्षा सामग्री लगायत, जिम्मेवार निकायको लापरवाही नै हो । वर्षेनि वि...
सरकारले बारम्बार वैदेशिक रोजगारीमा ठगिनु होला है भन्दाभन्दै हरेक दिन नेपालीहरु ठगीमा परिरहेका छन् । सरकारले ठग्ने मेनपावरलाई किन कारबाही गर्न नसकेको होला ?
विपदपछिको राहत भन्दा पनि सधैंको लागि विपदबाट हुने हानी नोक्सानी न्यूनिकरणमा बेलैमा सोच्न जरुरी छ ।
धनी र गरिबबीचको खाडल हटाउन सबैभन्दा पहिले सरकारी सुबिधा लिएका, राजनीतिक गरेका, लगायत अस्वभाविक जीवनस्तर भएका सबैको सम्पत्ति छानबिन हुनुपर्छ । अनि अघि सार...
रााष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं पञ्चवर्षीय योजना पूरा हुन्छ भन्ने आशा त गरौं, तर भरोसा नगरौं । यसअघिका योजनाहरु पूरा नभएको देखिएकै हुन् ।
हामी नागरिकले तिरेको करबाट सांसदहरुले गाडी किन्न लोभ देखाएको सुन्दा अचम्म लाग्यो । यसै देशका नागरिक खान लगाउन नपाएर मर्ने अनि यसै देशका सांसदलाई नै महँग...