थप
समाज
सुनसरी घटना : ओमप्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत
शुक्रबार, साउन १५, २०८३
वीरगञ्जमा भाेलि बिहान ६ बजेसम्म निषेधाज्ञा
शुक्रबार, साउन १५, २०८३
सुनसरी घटना : प्रहरीका उच्च अधिकारीलाई जिम्मेवारी
शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
शुक्रबार, साउन १५, २०८३पाकिस्तानको ‘ब्रोड पिक’ मा सम्पर्कविहीन आरोहीको खोजीमा जुट्न सरकारकाे आग्रह
शुक्रबार, साउन १५, २०८३
जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित
शुक्रबार, साउन १५, २०८३
साताको लोकप्रिय
काठमाण्डौलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङमार्ग देशकै पहिलो व्यवस्थित सडक यातायात सुरुङमार्ग हो, यसले काठमाण्डौ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा छ । अब केही दिन सुरुङमार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ ।
यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अरू अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ । सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाडीहरूका लागि सुरुङमार्ग खुला गरिने सडक विभागले जनाएको छ ।



