नेभिगेशन
बुधबार, कात्तिक ४, २०८३

दशैँको रौनकसँगै धान भित्र्याउन किसानलाई चटारो (फोटो फिचर)

काठमाण्डौ - बडादशैँको रौनक छाइरहेका बेला गुल्मीको रूरू गाउँपालिका–४ घ्यूबेँशीका किसानलाई भने पाकेको धान भित्र्याउने चटारो छ । चाडपर्व नजिकिएसँगै खेतमा पहेँलपुर भएर झुलेको धान काट्न स्थानीय किसान बिहानैदेखि खेतमा खटिएका छन् । 

असोज महिनामा लगातार परेको झरीका कारण यस वर्ष धान उत्पादन घट्ने हो कि भन्ने चिन्ताले किसानलाई सताएको छ। स्थानीय किसान परशुराम ज्ञवाली पनि प्रतिकूल मौसमका कारण धान उत्पादनमा असर पर्ने हो कि भन्ने चिन्तामा हुनुहुन्छ।

असामयिक वर्षाले खेतमा पाकिसकेको धानमा क्षति पुर्‍याएपछि घाम लाग्ने बित्तिकै किसानहरू धान काट्ने, दाइँ हाल्ने र भित्र्याउने काममा जुटेका हुन् । दशैँको तयारीसँगै बाली भित्र्याउनुपर्ने भएकाले किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । 

4688.jpg-1792480283.jpeg

4695.jpg-1792480281.jpeg

4694.jpg-1792480282.jpeg

4692.jpg-1792480282.jpeg

4711.jpg-1792480280.jpeg

4699.jpg-1792480280.jpeg

4689.jpg-1792480282.jpeg

4702.jpg-1792480280.jpeg

4716.jpg-1792480279.jpeg

4712.jpg-1792480279.jpeg

4720.jpg-1792480278.jpeg

4718.jpg-1792480278.jpeg

4721.jpg-1792480277.jpeg

4723.jpg-1792480277.jpeg

4723.jpg-1792480277.jpeg

4725.jpg-1792480276.jpeg

4726.jpg-1792480275.jpeg

4733.jpg-1792480275.jpeg

4724.jpg-1792480276.jpeg

प्रकाशित मिति:
थप विशेष