विश्वकप २०१८: मुनियरकाे गोलमा बेल्जियमकाे अग्रता
रुसमा जारी विश्वकपको तेस्रो स्थानको लागि चलिरहेको खेलमा इंग्ल्याण्डविरुद्ध बेल्जियमले एक शून्यको अग्रता लिएको छ ।
खेलको चौथो मिनेटमा नासेर चाड्लीको क्रसलाई थोमस मुनियरले गोलमा परिणत गरेका थिए ।
प्रकाशित मिति:
2075-03-30
साताको लोकप्रिय