नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

रिक्सा चलाएर समाजसेवा

रौतहटका केदारप्रसाद तिमल्सिनाले २१ वर्षदेखि रिक्सा चलाउँदै आएका छन् । पहिले बल लगाएर तान्ने रिक्सा थियो ।तीन वर्षयता विद्युतीय रिक्सा चलाउँछन् ।

आफ्नो पेशा प्रति सन्तुष्ट मात्र होइन गर्व पनि गर्छन् । सुखी र खुशी छन् । फुर्सद भयो कि अरुको सहयोगमा लाग्छन् । प्राय जसो दक्षिणी भेगका गरिब बस्तीहरु राहत बाँड्न पुगिरहन्छन् ।

प्रकाशित मिति:
थप छोटा कथा