नेभिगेशन

चितवन १ (क) मा कृष्ण सिलवाल निर्वाचित

चितवन - चितवन क्षेत्र नम्बर २ (क) मा गठबन्धन उम्मेदवारलाई १ हजार २ सय ४० मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार कृष्ण सिलवाल विजयी हुनुभएको छ ।

उहाँले १६ हजार ५ सय मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी  गठबन्धनकातर्फबाट माओवादी केन्द्रका घनश्याम दाहाल अविनाशले १५ हजार २ सय ६० मत प्राप्त गर्नुभएको छ ।

 

प्रकाशित मिति: