देवी ज्ञवालीलाई हराउँदै चितवन २ (ख) मा कांग्रेसका जोशी विजयी
चितवन – चितवन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उत्तम जोशी विजयी हुनुभएको छ । जाेशी ५ सय ६२ मतान्तरले विजयी हुनुभएकाे हाे ।
कांग्रेसका जोशीले १३ हजार ३ सय ६ मत ल्याउँदा उहाँकाे प्रतिस्पर्धी नेकपा एमालेका देवी ज्ञवालीले १२ हजार ७ सय ४४ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति:
2079-08-08
साताको लोकप्रिय