नेभिगेशन
शनिबार, कात्तिक ७, २०८३

स्याङ्जा-२ (ख) मा कांग्रेसका महेश भट्टराई विजयी

स्याङ्जा - स्याङ्जा-२ (ख) मा कांग्रेसका महेश भट्टराई १८ हजार ७ सय ८८ मतसहित विजयी हुनुभएकाे छ ।

उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतान्तरले पराजित गर्नुभएकाे हाे । श्रेष्ठले १७ हजार २ मत प्राप्त गर्नु भएकाे छ ।

यस्तै तेस्राे स्थानमा रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल प्रसाद डुम्रेले ८ सय ८४ मत पाउनु भएकाे छ ।  

प्रकाशित मिति: