दोलखाको प्रदेश सभा 'ख' मा नेकपा एमालेका भरतबहादुर केसी विजयी
दाेलखा - दोलखाको प्रदेश सभा 'ख' मा नेकपा एमालेका भरतबहादुर केसी विजयी हुनुभएको छ ।
उहाँ कांग्रेसका बर्मा लामालाई एक हजार ८१९ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
विजयी केसीले १९ हजार ४१४ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका बर्माले १७ हजार ५९५ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति:
2079-08-18
साताको लोकप्रिय