नेभिगेशन
शनिबार, कात्तिक ७, २०८३

दोलखा : एमालेका शिवाकाेटीलाई पराजित गर्दै माओवादीका गङ्गा कार्की विजयी

दोलखा - दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित हुनुभएकाे छ । 

एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएकाे हाे ।

कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाउनु भएकाे छ । उहाँहरुबीचको मतान्तर ३ सय १८ रहेको छ ।

 

प्रकाशित मिति: