रेखा थापा

प्रतिनिधिसभा सदस्य
मोरङ-३

राष्ट्रिय प्रजातन्त्र पार्टी

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४१
प्राप्त मत
१०९९८
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीकासाथै निर्माता र निर्देशक समेत रहिसक्नुभएकी रेखा पछिल्लो समय नेताको रुपमा उदाउनुभएको छ । थापाको स्थायी घर मोरङमा हो । कुनै समय नेपाली चलचित्र जगतमा एकछत्र राज गर्नुभएकी थापा हिम्मतवाली नायिकाको रुपमा पनि परिचित हुनुहुन्छ । १३ वर्षअघि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रेखा एउटा मञ्चमै सँगै नाचेका थिए । जुन घटनाले नेपालमा निकै चर्चा पायो र रेखालाई माओवादी पार्टीसँग जोड्यो । तर अहिले थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुनुहुन्छ ।