प्रमोद साह

प्रतिनिधिसभा सदस्य
सर्लाही-१

जनता समाजवादी पार्टी, नेपाल

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४३
प्राप्त मत
१४२५५
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
समाजशास्त्रमा स्नातक

जनता समाजवादी पार्टी (जसपा) का नेता प्रमोद साहको जन्म वि.सं २०३५ साल पुष ८ गते सर्लाहीको मलंगवामा भएको हो । 
उहाँ विद्यार्थी मञ्चको केन्द्रीय सदस्य हुँदै सदभावना पार्टीको जिल्ला अध्यक्ष बन्नुभएका  थियो । उहाँले समाजशास्त्रमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ । तराई मधेशमा रहेका दलहरु मिलेर बनेको राजपा नेपालको तर्फबाट २०७४ सालको चुनावमा सर्लाही क्षेत्र नम्बर १ बाट विजयी हुनु भएका साह अहिले भने उपेन्द्र यादव नेतृत्वको जसपामा हुनुहुन्छ । 
मधेश आन्दोलनपछि राजनीतिमा सक्रिय हुनुभएका साह विगतमा सदभावना पार्टीको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।