सोविता गौतम

प्रतिनिधिसभा सदस्य
काठमाडौं-२

(विजयी)

राष्ट्रिय स्वतन्त्र पार्टी

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
२७
प्राप्त मत
१५२३८
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार २७ वर्षीया सोविता गौतम पेशाले अधिवक्ता पनि हुनुहुन्छ । यस्तै पूर्व सञ्चारकर्मी र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको कानुनी सल्लाहकार रहिसक्नुभएकी गौतम युवा अभियन्ता पनि हुनुहुन्छ । राजनीतिक रुपमा प्राप्त उपलब्धिहरुलाई व्यावहारिक रुपमा साकार पार्न आफू राजनीतिमा आएको उहाँ बताउनुहुन्छ । देशमै युवालाई रोजगारी अभियानका साथ उहाँ चुनावी मैदानमा हुनुहुन्छ ।