सुमन सायमी

प्रतिनिधिसभा सदस्य
काठमाडौं-८

हाम्रो नेपाली पार्टी

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४९
प्राप्त मत
६१७९
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

काठमाण्डौका स्थानीय सुमन सायमी उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अध्यक्ष साथै उपत्यका सरोकार मञ्चका अध्यक्ष पनि हुनुहुन्छ । उहाँको राजनीतिक यात्रा यहीँबाट सुरु भएको हो । सायमी सांस्कृतिक सम्पदा संरक्षणमा आफ्नो आवाज निरन्तर उठाउँदै आउनुभएको छ । 

अहिले प्रतिनिधि सभा चुनावमा काठमाण्डौ क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिनुभएका सामयी २०७९ को पालिता तह चुनावमा काठमाण्डौ महानगरको मेयरको लागि स्वतन्त्र उम्मेदवार उठ्नुभएको थियो । तर पराजित हुनुभयो ।

उहाँ काठमाण्डौका पुराना वामपन्थी नेता जीवनराज मानन्धरका छोरा हुनुहुन्छ ।