नेभिगेशन

रेडियो कार्यक्रम

सडक र सवारी Monday and Friday @ 9:20 AM

‘सडक र सवारी’ पूर्वाधार, सवारी साधन र यातायात व्यवस्थापनका विषयमा सूचना दिने र विचार बनाउन सघाउने रेडियो कार्यक्रम हो । यो कार्यक्रम सातामा दुई दिन, सोमबार र शुक्रबार बिहान ९ः२० देखि १०ः०० बजेसम्म प्रसारण हुन्छ । यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कमा आवद्ध देशभरका रेडियो स्टेशन, वेबसाइट जततउकस्ररगवथबबयियलष्लिभ।अयm र उज्यालाको फेसबुक पेजबाट सुन्न सकिन्छ ।

सडक र सवारी