नेभिगेशन

रेडियो कार्यक्रम

नेपाल खबर Everyday 9am/12pm/3pm

‘नेपाल खबर’ प्रतिदिन बिहान ९ बजे, दिउँसो १२ बजे र ३ बजे उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ । देश विदेशका खबर दिने नेपाल खबरमा बिहान ९ र दिउँसो ३ बजे काठमाण्डौ उपत्यकाभित्रका स्थानीय खबरहरु पनि प्रसारण गरिन्छ । नेपाल खबर हाम्रो वेबसाइट https://ujyaaloonline.com का साथै उज्यालो रेडियो नेटवर्कमा आवद्ध देशभरका रेडियो स्टेशन र उज्यालोको फेसबुक पेजमा पनि सुन्न सकिन्छ ।

नेपाल खबर