रेडियो कार्यक्रम
कायाकैरन
Everyday 6:00 AM
कायाकैरन उज्यालो रेडियो नेटवर्कबाट हरेक बिहान ६ः०० बजेदेखि ६ः३० बजेसम्म प्रसारण हुन्छ । कायाकैरनमा समसामयिक खबर, विचार, विश्लेषण र उखानसँगै र कार्टुन पनि सुन्न पाईन्छ । उज्यालो रेडियो नेटवर्कमा आवद्ध देशभरका रेडियो स्टेशन, उज्यालोको फेसबुक पेज, उज्यालोको यु ट्युब च्यानल (@UjyaaloTV) र हाम्रो वेबसाइट https://ujyaaloonline.com मा कायाकैरन चाहेको समयमा सुन्न सकिन्छ ।