रेडियो कार्यक्रम
लहना
Everyday 10:00 am - 11:00 am
उज्यालो रेडियो नेटवर्कबाट दैनिक विहान १० देखि ११ बजेसम्म प्रसारण नेपाल भाषाको कार्यक्रममा समाचार बुलेटिन नेपाः बुँख छलफल र कुराकानी प्रसारण हुन्छ । कार्यक्रममा नेवारी समाज, कला, साहित्य, संस्कृति, सभ्यताका खबर, जानकारी र विचार समेटिन्छ ।