रेडियो कार्यक्रम
देश परदेश (अडियाे)
Every Tuesday 8 AM
बद्लिदो नेपालको मंगलबारे कार्यक्रमको नाम हो देश परदेश । यो कार्यक्रममा देशभित्र र विदेशको रोजगारीका साथै सीप, आम्दानी, श्रमिकका समस्या र व्यवस्थापनका विषय समेटिन्छन् । वैदेशिक रोजागारीसँग सम्बन्धित समस्या र समाधानका खोजी गर्ने कार्यक्रम देश परदेश उज्यालोको वेबसाइट https://ujyaaloonline.com का साथै उज्यालो रेडियो नेटवर्कमा आवद्ध देशभरका रेडियो स्टेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ ।