नेभिगेशन

रेडियो कार्यक्रम

बदलिदो नेपाल Sunday to Friday, 08:00 AM

समसामयिक र जनसरोकारका विषयमा विज्ञ र सरोकारवालासँग कुराकानी र छलफल गर्ने कार्यक्रम हो ‘बदलिंदो नेपाल’ । बदलिदो नेपाल, शनिबारबाहेक हरेक बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म प्रसारण हुन्छ । विषहरु दिनैपिच्छे फरक फरक हुन्छन् । आइतबार नीति, थिति र राजनीति, सोमबार शिक्षा र स्वास्थ्य र मंगलबार सीप र रोजगारीका बहुआयामका कुरा हुन्छन् । बुधबार पानी र पर्वत, बिहीबार अर्थ र प्रविधि तथा शुक्रबार कृषिका विषयमा कुराकानी हुन्छ । कार्यक्रम उज्यालो रेडियो नेटवर्कमा आवद्ध देशभरका रेडियो स्टेशन, हाम्रो वेबसाइट https://ujyaaloonline.com र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ ।

बदलिदो नेपाल