जिराज जोशी

संविधानका ठेलिहरुमा निदोषलाई न्याय र दोषीलाई सजायको ब्यवस्था यसरी गरिएको हुन्छ कि मानौ न्याय प्रदान गर्न सरकार घर घरमै आइपुग्छ । तर यथार्थ भने निकै फरक छ, यहाँ बलात्कारी पत्ता लगाएर सजाय दे भन्नका लागि सन्नी खुनाहरु सहिद हुनुपर्छ । यदि ससारको उत्कृष्ट शासन ब्यवस्था हुँदा पनि सानालाइ ऐन र ठुलालाई चैन भन्ने उखाननै चरितार्थ हुन्छ भने किन चाहियो सरकार लोकतन्त्र र संविधान ।