ओम घिमिरे

काठमाडौंबाट बीरगञ्ज चल्ने सुमोले धेरै भाडा लिने गरेका छन्। काठमाडौंबाट जादा रु ५०० मा बीरगञ्ज पुर्याउछन्। तर बीरगञ्जबाट काठमाडौं आउँदा भने एक व्यक्ति १००० रूपैयाँ सम्म लिने, बिल भने ५०० रूपैयाँ को नै दिने गर्छन्। बाटोमा ट्राफिकले सुमो रोकेर सोधे भने रु ५०० लियो भन्न लगाउँछन्। यसरी सुमो चढ्नेलाई बाध्यतामा परिरहेका छन्।