प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
सहरिया कामकाजी महिलाहरुले बच्चालाई स्तनपान गराएको देखिँदैन । यो उनीहरुको बाध्यता हो वा रहर । बच्चा जन्मना साथ पाउडर दूध खुवाउने चलन बढ्दैछ तर आमा र बच्चाको सम्बन्धमा तेतिबेला मिठास आउँछ, जुनबेला आमाले स्तनपान गराउँछिन् । जन्मेदेखि एक बर्षसम्म नियमित आमाको दुध चुस्ने बच्चा शारीरिक र मानसिक रूपमा स्वस्थ हुन्छन् जन्मेपछी आमाको दूध चुस्न पाउनु बच्चाको अधिकार हो । यसको हनन नगरौं ।