हरि कठायत

डाक्टरले दाहिने खुट्टाको अप्रेसन गर्नु पर्नेमा देब्रेको गरिदिन्छन्, मृगौलाको पत्थरी फाल्नुपर्नेमा पाठेघर नै फाल्दिन्छन्, अनि अपरेसन गरेपछि कैची, कपडा भित्रै छोड्ने, गलत उपचार गर्नेलाई कारवार्ही हुने कानुनको विरोध गर्नु भनेको अपराध गर्न पाउनुपर्ने माग हो । यस्तो मात्र गर्नेहरुले पेशा त्यागे पनि फरक पर्दैन ।