भारतको नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने,वायु प्रदूषण नियन्त्...
असोज २९, २०८१ मंगलबार
रामेछाप – रामेछापमा किसानको गोठमा बाँधीराखेको खसी र बोका चोर्दै बजारमा लगेर बिक्री वितरण गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला फिक्कल गाउँपालिका–२ का २७ बर्षिय गोपीलाल सुनुवार रहेका छन् ।
उनले गएको साउन २३ गते राति रामेछाप नगरपालिका–४ कावीरबहादुर मगरको गोठ भित्र बाँधिराखेका तीन वटा खसी चोरी गरेका थिए । हराएका खसी सिन्धुलीको फिक्कल गाउँपालिका–२ मा लुकाईछिपाई राखेको सूचना पाएसँगै प्रहरीले खसीसहित मगरलाई पनि पक्राउ गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।