राजेन्द्र महताेद्वारा नयाँ पार्टी घाेषणा

 असोज १, २०८१ मंगलबार १८:११:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा गर्नुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालबाट अलग भएको आठ महिनापछि महतोले नयाँ पार्टी घोषणा गर्नुभएको हो ।

काठमाण्डाैमा आज भएको राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टीको अध्यक्ष महतो हुने निर्णय गरेको छ । अब एक महिनाभित्र निर्वाचन आयोगमा पार्टी दर्ता गराउने उहाँले बताउनुभएको छ ।

अन्तिम अपडेट: असोज २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया