भाजपाका नेता शाहले क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप

 कात्तिक १८, २०८१ आइतबार १२:१३:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्यानडाले भारतीय जनता पार्टीका नेता अमित शाहलाई क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । तर नयाँ दिल्लीले यो आरोपलाई ‘बेतुक र आधारहीन’ भएको प्रतिक्रिया जनाएको छ । तर आलोचकहरूले शाहले कुनै समय शृङ्खलाबद्ध हत्याको योजना बनाएको आरोप बेलाबखत लगाउने गरेका एएफपीले उल्लेख गरेको छ ।

सन् २००२ मा भारतको इतिहासमा सबैभन्दा खराब धार्मिक हिंसा हुँदा तत्कालीन गुजरातका मुख्यमन्त्री बर्तमान् प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाह सांसद हुनुहुन्थ्यो । त्यसबेलाको धार्मिक हिंसामा कम्तीमा एक हजार मानिसको ज्यान गएको थियो । ज्यान जानेमा धेरैजसो मुश्लिम धर्मावलम्बी थिए । यहि घटनाको आरोपका कारण मोदीलाई वर्षौंसम्म अमेरिका र बेलायतमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो ।

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया