दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठ...
असार २६, २०८२ बिहिबार
काठमाण्डाै – ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान साओ पाउलोमा भएको खेलमा ब्राजिलले पाराग्वेलाई १–० गोलले हरायो ।
ब्राजिलको जीतमा भिनिसियस जुनियरले खेलको ४४औं मिनेटमा गोल गरे । योसँगै ब्राजिल सबै संस्करणको फिफा विश्वकपमा छनोट हुने एकमात्र टोली बनेको छ ।
यस्तै इक्वेडर पनि विश्वकपमा छनोट भएको छ । आज पेरुसँग गोलरहित बराबरी खेल्दै इक्वेडर छनोट भएको हो । यस्तै दक्षिण अमेरिकाबाट अर्जेन्टिना यसअघि नै छनोट भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।