देशका कतिपय विद्यालयमा आज पठनपाठन प्रभावित
साउन २, २०८२ शुक्रबार
अर्घाखाँची – गाडी दुर्घटना कम गर्न अर्घाखाँचीमा सडकमै चालकको आँखा जाँच कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सडकमै गाडी चालकको निःशुल्क गरिएको हो ।
गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत लाहुरे बजारमा गाडी चालकको आँखा र रक्तचापको समस्या रहे, नरहेको पत्ता लगाउन निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको समन्वयमा भएको शिविरमा झन्डै एक सय जना चालकको आँखा परिक्षण तथा स्वास्थ्य परीक्षण गरिएको उहाँको भनाइ छ । यस्तै ट्राफिक सचेतना मुलक बोर्डहरु पनि राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।