न्याय परिषद् सदस्यमा महेश नेपाल सिफारिश

 जेठ २९, २०८२ बिहीबार १५:११:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिश गर्नुभएको छ । एक जना न्याय परिषद् सदस्य प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री ओलीले नेपालको नाम सिफारिश गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्रीको सिफारिशमा नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल यही असार ९ गतेदेखि सकिँदैछ । प्रधानमन्त्रीले सिफारिश गरेको व्यक्ति संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट न्याय परिषद् सदस्यमा नियुक्त हुने व्यवस्था छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया