देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
जेठ २ – लिग प्रशिक्षक संघले म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित गरेको छ ।
पाँचजना प्रशिक्षकलाई पछि पार्दै ग्वार्डिओलाले अवार्ड हात पारेका हुन् । स्पेनका ग्वार्डिओलाले प्रिमियर लिगमा कीर्तिमानी १०० अंक र १०६ गोल सहित सिटीलाई च्याम्पियन बनाएका थिए ।
यसअघि आर्सनललाई हराउँदै सिटीले लिग कपको उपाधि समेत जितेको थियो ।
उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।