बलात्कार अभियोगमा एक पक्राउ

 जेठ ५, २०७५ शनिबार १५:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर, जेठ ५ – गएको वैशाख ३१ गते एक युवतीलाई करणी गरेको अभियागमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले काठमाडौंको शंकरापुर वडा नं. ५ बस्ने ३० वर्षीय सन्तोष दंगालले पक्राउ गरी अनुसन्धान सुरु गरेको परिष्सरका प्रहरी निरीक्षक सुशीललकुमार पाण्डेले जानकारी दिनुभयो । 

युवतीलाई भेट्नु छ भनेर बोलाई खाजा खाने बाहनामा होटलमा पुर्याई करणी गरेको उजुरी परेपछि प्रहरीले दंगाललाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया