कालिञ्चोक जाने बाटोभरि हिउँ (फाेटाेफिचर)

 माघ ३, २०७६ शुक्रबार १८:५०:१० | उज्यालो सहकर्मी

दोलखा - दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । चरिकोटबाट चार किलोमिटर माथिदेखि कुरी बजार र कालिञ्चोकसम्म नै हिउँ परेपछि हिउँ खेल्न जानेहरूको घुइँचो  छ । सडकमै हिउँ परेपछि गाडी सञ्चालनमा समेत कठिनाइ भएको छ l

हेर्नुहाेस् तस्बिरमा :

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया