गोरखा भूकम्पको आज नवौँ स्मृति दिवस : जोखिम न्यूनिकरणको काम क...
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ - चर्चित गायक दीपक बज्राचार्यले युनिसेफ साउथ एसियाको सहकार्यमा कोरोना सचेतनासम्बन्धी गीत सार्वजनिक गरेका छन् ।
गीतमा गायक दीपक बज्राचार्यलाई स्वरमा चेरिशा बज्राचार्यले साथ दिएकी छिन् भने संगीत दीपक बज्राचार्य आफ्नै रहेको छ । गीतले कोरोना कहरकाबीच दया, सद्भाव, आशा र कोरोनालाई परास्त गर्न पारस्परिक सहयोगको खाँचो रहेको सन्देश बोकेको छ ।