शनिबार विशेष : मान्छेमा कोरोनासँगै खेतीमा सलहको डर !

 जेठ १७, २०७७ शनिबार २०:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबार दिनभरको मुख्य खबर :

नेपालमा काेराेनाकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या ७ पुग्याे

नेपालमा काेराेना सङ्क्रमित १ हजार ४०१ पुगे, २१९ जना डिस्चार्ज

अहिलेसम्म्म २० जना प्रहरीमा कोरोना पुष्टि, कालीमाटीका दुई जना डिस्चार्ज

खाडीका तीन देशमा यो हप्तामा थप ९ नेपालीको कोरोनाबाट ज्यान गयो

करोडौँको झुन्डमा उड्ने सलह किरा भारतमा विध्वंश मच्चाउँदै, नेपाल छिर्ने सम्भावना कति ?

घरेलु बजेटको मुल मर्म र नारा : लभ गर, माया गर तर खर्च नगर !

साथीको लागि टीकारामको ‘सहादत’ : आमाले भाग्यलाई सराप्दै, बुवा एक्लो छोराको काजकिरिया गर्दै

लिपुलेक विवाद समाधान गर्न दुवै देश वार्तामा बस्नुपर्छ : भारतीय रक्षा मन्त्री सिंह

खाडीका देश र मलेसियामा शवको सङ्ख्या बढ्दै, उतै अन्त्येष्टिका लागि ७५ परिवारले दिए अनुमति

विद्युतीय मोटरसाइकलमा कति बढ्यो कर ? अब कति तिर्नुपर्छ ?

त्रिभुवन विमानस्थलमा अब १५ वटा जहाज पार्किङ गर्न मिल्ने

रुकुमपश्चिम र रुपन्देहीको देवदहमा भएको घटनाबारे राष्ट्रसंघको चासो

जी–७ सम्मेलनकाे लागि जर्मन चान्सलर अमेरिका नजाने

अमेरिका : जर्ज फ्लयडकाे मृत्युपछि अश्वेत–श्वेतमा राजनीतिक सरगर्मी

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया